“ हल्ला चल्यो ” - हालै भै रहेको सत्य घटना मा आधारित नेपाली कबिता
हल्ला कुद्यो मुंबइ बाट बेंगलोर हुदै कर्नाटक ,
नॉर्थ ईस्ट का मान्छे मारने २० बाट फटाफट |
एम एम एस र एस एम एस को हुरी बतास चल्यो ,
केही हूँन्छ भन्ने डरले कैयौं को मन जल्यो |
काहा हूँन्छ के हूँन्छ केही थाहा छैन ,
कस्ले धम्की कसलाई दियो पत्तो लाग्या होइन |
रेल सेवा फ्री भो भन्दै टोप्ला-टाप्लि कसी ,
गुर-गुरती घर तर्फ मनमा डर पसि |
स्टेसन मा घुइचों पुग्यो नॉर्थ ईस्ट जान लाई ,
खिड़की-दैलो ट्यान्न भन्छन पस्न देन भाई |
बित्यास को घड़ी मा आफ़न्त को माया ,
बस्नू परदेस कसोरी काल को छ छाया |
उड़यो खबर शुरुरू पंछी बनी देस-परदेस ,
लोक सभा राज्य सभा वयस्त छन एसै केस |
हुन्न हुन्न केही हुन्न भन्छन राज नेता ,
तै पनि तीन मरे आसाम का केटा |
कल्ले मार्यो किन मार्यो थाहा भएन ,
खान-तलाश गर्न त्याहा दल कुनै गएन |
सांत्वना ले मात्र काहा शान्ति आउनेछिन ?
गर केही नत्र शान्ति टाडै जानेछिन |
गाँव-घर का दाजू भाई लाई संदेश छ यो मेरो ,
सार्नू अहिले पर्या छैन परदेश को डेरो |
आनन्द ले बसी आफ्नो कर्म गर्दै आऊ ,
अहिले हिड्नु पर्या छैन चाड़-पर्व मै जाऊ |
चिट्ठी-पत्र घरै तिर फोन पनि गरनु ,
बा-आमा लाई भनी देऊ चिन्ता नगर्नु |
दशै-तिहार मनाऊन छोरा आउनेछन ,
आफ्नो मुटु कलेजो को दर्शन पाउनेछन |
बस है आमा-बाबा डरै नमानि ,
परदेस मा छोरा हरु ख़ुश छन भन्ने जानी |
हल्ला चल्यो बेकार मै दंगा फैलिएर ,
बोड़ो-मेचे ले आफै लाई बीर समझियेर |
धन्यवाद
( मेरो यो सन्देश परदेस मा रहने सबै मित्र र घरमा रहने बा-आमा र आफन्त हरुलाई हो )
हालै भै रहेको सत्य घटना मा आधारित कबिता
सेबन्त पोख्रेल परदेसी ,
नयाँ दिल्ली, भारत