आजभन्दा 115 वर्षअघि सिलगढी-तराईमा बंगाली बस्दैनथे, आज लगभग अरू जाति बस्दैनन्। (फाइनल सेटलमेन्ट रिपोर्ट 1898) पढ्नुहोस्। दार्जीलिङ त परै जाओस् जुन सिलगढ़ीलाई बंगाली सरकारले बंगालको हो भन्दैछ, त्यो कुनै हालतमा बंगालको हैन र पूर्व कालमा त्यहाँ बंगाली बस्दैनथे भन्ने कुरालाई अंग्रेज बंगालले 1898मा प्रकाशित गरेको, शशिभूषण दत्तद्वारा तयार पारिएको सिलगढ़ी तराईको सेटलमेन्ट रिपोर्टमा भएका जातिहरूको उपस्थितिलाई सबैले हेर्न अति आवश्यक छ। अंग्रेज बंगालको सचिवालय कलकत्ता द्वारा प्रकाशित फाइनल सेटलमेन्ट सिलगढ़ी तराईको रिपोर्ट यस प्रकार छ। हेर्नुहोस् -
No comments:
Post a Comment