|

ईन्डियान आर्मीका मान्छे हराएको सुचना

दिल्ली : सुन्सरी जिल्ला इटहरी वार्ड न्:१२ धन बहादुर थापा का छोरा अर्जुन थापा ईन्डियान आर्मीमा (दिल्ली हेड क्वार्टर) काम गर्दै गरेको तर विगत ९ महिना देखी अहिले सम्म घर परिवारको संपर्कमा आएका छैनन । यसरी बेपत्ता भएको कारणले घरपरिवार सार्है चिन्तित छन। यो सुचना पाउने बितिकै परिवारको संपर्कमा आउन अर्जुन थापालाई अनुरोध छ भने कोही कसैले नेपाल,भारत वा कुनै ठाउँमा देखेमा-फेला परेमा तल दिएको टेलिफोन वा ठेगानामा तुरुन्त जानकारी गराइ दिनुहुन अनुरोध गरिन्छ ।


बेपत्ता भएका व्यक्तीको विवरण :-

नाम: अर्जुन थापा
बाबुको नाम: धन बहादुर थापा
स्थाई ठेगाना: इटहरी -१२ सुन्सरी नेपाल
उमेर: २९ वर्ष

विगत ९ महिना देखी अहिले सम्म संपर्क विहिन

संपर्कको लागि नं : 00919954374890
 
( Source - Mirik Ko Sero Fero facebook page)

Posted by Unknown on 03:26. Filed under , , , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "ईन्डियान आर्मीका मान्छे हराएको सुचना "

Leave a reply