लता और रफ़ी की आवाज़ में नेपाली-हिन्दी मिश्रित गीत "जुनेली रात मा"

दीपक राई
भारतीय संस्कृति में रचे बसे जनजाति विषयक लोक गीत गाहे बगाहे हिन्दी फिल्मो के रुपहले परदे पर देखने को मिल जाता है । उसी कड़ी में कई साल पहले, तकरीबन 44 साल पहले आई " तलाश' नाम की फिल्म में एक गीत बेहद लोकप्रिय हुआ था। इस गीत के बोल थे "जुनेली रात मा" और इस गीत को लता मंगेशकर और मोहम्मद रफ़ी ने अपनी आवाजें दी थी। जब इस गीत को मैंने ( अपनी आदत के अनुसार में दिन में कुछेक मिनट रेडियो ट्यून करके सुन ही लेता हूँ ) सुना तो पाया कि इस गीत के बोल नेपाली भाषा में है , तो मुझे सहज इस गीत के ऊपर और अधिक जान्ने की जिज्ञासा हुई सो श्रीमान गूगल के दरबार में पहुंचा तो उन्होंने सूचना दी कि यह गीत विख्यात गीतकार मजरूह सुलतानपुरी और संगीतकार सचिन देव बर्मन की रचना है । इतना जानने के बाद मैंने फिर यूट्यूब में जाकर इस गीत के वीडियो को देखा तो लगभग सकपका के रह गया ।

 हुआ दरअसल ऐसा कि जो गीत मैंने अब तक सुना तो उसे देखकर एक गंभीर समस्या "पहचान" की ओर बरबस ध्यान चला गया । इस गाने में नेपाली गीत का इस्तेमाल आदिवासियों के पारंपरिक गीत लोकगीत के रूप में हुआ है, जो बेहद आपत्तिजनक है । भारत में रहने वाले भारतीय मूल के गोरखाओ का अपना वजूद रहा है और इन्होने कभी भी घूमंतू और कबिलेनुमा जीवन को व्यतीत नहीं किया है। नेपाली भाषा के प्रयोग की मैं सराहना करता हूँ और साथ ही इस फिल्म में जो कुछ बताया और दिखाया गया , उससे मैं इत्तेफाक नहीं रखता
लेकिन लता जी मंगेशकर की आवाज़ में मधुर संगीत में नेपाली परिवेश का सम्मान करना  है।

आज को जुनेली रात मा  - तलाश (1969)
               

00:20 | Posted in , , , , , , , , , , | Read More »

नेपाली आधुनिक गीतका आदिगायक 'सेतुराम प्रधान'

आदिगायक सेतुराम प्रधान संवत् १९४० सालमा काठमाडौँको असन, कमलाक्षीमा जन्मेका थिए । कृष्णधर र हरिदेवीका तीन सन्तानमध्ये सेतुराम कान्छा थिए । सेतुराम सानैमा 'हुने बिरुवाको चिल्लो पात' देखिन्थे । सेतुराम बाल्यकालदेखि नै गीत गुनगुनाउने गर्थे । उनी आफ्ना बाबु कृष्णधरको पछि लागेर कहीँ कतै पुग्दा हार्मोनियम भेटे भने त्यहीँ पनि पलेँटी कसेर बजाउन थालिहाल्थे र आफूलाई गीतमा डुबाउँथे । सेतुराम प्रधानको घरपरिवार नै सङ्गीतमय थियो । त्यस घरमा जोकोही पुगे पनि सङ्गीतको पारख गरेर मात्र र्फकने गथ्यो । सेतुरामका दाजु कृष्णदासलगायत घरपरिवारका प्रायः सबै सदस्य सङ्गीतमा झुकाउ राख्थे । त्यसै गरी सेतुरामकी दिदी राममाया पनि गायनमा रुचि राख्थिन् । सेतुरामचाहिँ गायनकलामा बाल्यकालदेखि नै मन, वचन र कर्मले समर्पित थिए । कृष्णधरले आफ्ना छोराको गायनयात्राका लागि प्रशिक्षकलगायत आवश्यक सामग्री पनि जुटाइदिएका थिए । त्यतिखेर पढ्न-लेख्नभन्दा गीत गाउनैमा सेतुराम चाख राख्थे । उनले पढ्न पनि जानेका थिए । पढाइचाहिँ उनको स्वाध्ययन थियो । उनी स्कुले शिक्षाका नभएर वैयक्तिक ज्ञानका उपज थिए । उनी सबैसँग मिलेरै कुरा गर्थे, मिलेरै व्यवहार गर्थे र मिलेरै आफ्नो कामधन्दा गर्थे । मिलनसारिता उनको गुण थियो । 

सेतुरामले आफ्ना बुबाआमा, दाजु र दिदीहरूबाट गीत गाउन प्रोत्साहन पाए । वास्तवमा त्यस बेला एकोहोरो सङ्गीतमा लाग्ने मान्छे समाजका लागि इज्जतदार हुँदैनथ्यो । तैपनि सेतुरामले चाहिँ त्यस क्षेत्रमा पनि राम्रो सम्मान पाए । सेतुराम आठ-नौ वर्षकै उमेरमा काठमाडौँ उपत्यकामा गीतगायनका जुनसुकै कार्यक्रममा पुग्थे । उनी गीत गाउन पुगेका जुनसुकै टोलमा मान्छेको घुइँचो लाग्थ्यो । सेतुराम सानोमा गोर्‍हो अनुहारका थिए । सेता भएकैले उनलाई सेतुराम भन्ने गरिएको थियो । किशोरावस्थाले डाँडो काट्ता-नकाट्तै सेतुराम हेर्दा खाइलाग्दा देखिन्थे । साथै उनी बोल्दा सबै मक्ख पर्थे । त्यति मात्र होइन, उनको रहनसहन, लगाइखवाइ, बोलीचाली, हिँडाइडुलाइ पनि आकर्षक देखिन्थ्यो । उनी मध्यमवर्गीय परिवारका थिए उनका अविभावकको पेसा भाँडाकुँडाको व्यापार थियो । 

सांगीतिक सुरुवात
सेतुराम नेपाली आधुनिक गीतका आदिगायक हुन् । उनले संवत् १९६५ सालमा नै गीत गाएर नेपाली साङ्गीतिक आकाशमा नेपाली भाषाको गीत रिकर्डिङ गर्ने पहिलो गायक हुने सौभाग्य पाए । गीत गाउने क्रममा उनले सुरुमै राष्ट्रिय विभूति मोतीराम भट्टद्वारा लिखित 'यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्' बोलको गजल गाए । यस गीतको धून पनि उनैले दिएका थिए । उनी गजलमा जसरी लहसिएका थिए लोकपाराका झ्याउरे गीतमा पनि उनी त्यत्तिकै टाँस्सिएका थिए । उनको गायनकलाको त्यति बेला जनस्तरका साथै राणाका दरबारमा पनि धूमधामै प्रशंसा हुने गथ्र्यो । त्यही कारणले उनी जागिरेका रुपमा बबरमहल पनि प्रवेश गरेका थिए । सेतुराम साहू जनकलाल श्रेष्ठको सौजन्यमा कोलकाता पुगेका थिए । त्यतिखेर जनकलाल श्रेष्ठचाहिँ भद्रकाली हाउसको स्थापना गरेर ग्रामोफोनको चक्का बेच्ने नेपालका मुख्य बिक्रेता थिए । उनी व्यापारी भएर पनि अर्काको हितमा आफ्नो व्यापारलाई पनि जोड्ने गर्थे । त्यसैले उनले करबल गरेर चेपचाप गरेर र विभिन्न प्रलोभन देखाएर सेतुरामलाई गीत रिकर्डिङ गर्नका लागि संवत् १९६५ मा कोलकाता पुर्याएका थिए । कोलकाता पुर्याएर जनकलाल श्रेष्ठले जोनोफोन रिकर्डको लेबलमा भद्रकाली हाउस उल्लेख गरी सेतुरामका स्वरमा मात्र सातवटा रिकर्ड गराएका थिए । ती सातवटा रिकर्ड मा चौधवटा गीत भरिएका थिए । 

सेतुरामका गीतले हलचल पैदा गर्दा उनीप्रति राणासरकारको कान पनि ठाडो भएको थियो । त्यसैले उनले चाँडै राणादरबारमा प्रवेश पाएका पनि थिए । सेतुरामका ओजपूर्णका गीत स्वयम् मा आकर्षक थिए तापनि उनी गीतगायनका इतिहासपुरुष मानिन्छन् । सुवी शाहका शब्दमा भन्ने हो भने "सङ्गीत क्षेत्रमा सेतुरामले नेपाली गीतमा नयाँ आयाम थपेर नेपाली कलाकारको प्रतिष्ठा बढाइसकेको देखिन्छ ।" वास्तवमा सेतुरामले त्यस युगमा पनि निर्धक्क गीत गाएर नेपाली साङ्गीतिक आकाशमा नयाँ आयाम थपेका थिए । उनी पहिलो गायक मात्र होइन पहिलो आधुनिक झ्याउरे गीत गाउने हिसाबमा पनि नेपाली संसारमा सर्वाधिक चर्चित भए:- "ए आमा सानीमा फूलको थुँगो खस्यो पानीमा !" करियामोचनपछि चन्द्रशमशेरलाई सर्काएर सेतुरामले गीत गाएका थिए । त्यो गीत त्यति बेला पनि ग्रामोफोनमार्फत चारै तिर बजाउने गरिन्थ्यो । 

सेतुरामको मध्यमकाल
सेतुरामले आफूले प्रेम गरेका सुन्दरीहरुमध्ये केहीसँग बिहे गरे । उनका औपचारिक लगनगाँठो कस्सिएका चाहिँ चार श्रीमती थिए । तीमध्ये जेठी श्रीमतीबाट रामबहादुर प्रधानको जन्म भएको थियो । रामबहादुर पनि उस्ताद थिए । माइली श्रीमतीबाट केदार प्रधान र साइँला प्रधान जन्मेका थिए । यी दुई भाइ पनि गायनमा रुचि राख्थे । केदार प्रधान र साइँला प्रधान किशोरावस्थामा नै स्वर्गीय भए । सेतुरामकी साहिँली पत्नीबाट सन्तान जन्मेका थिएनन् । सेतुरामले सुकुनानी श्रेष्ठलाई प्रेम गरी चौथी श्रीमतीका रुपमा आफ्नो घर भित्र्याएका थिए । सुकुनानी प्रधानबाट पाँच भाइ छोरा र चार बहिनी छोरीहरु मिठाइदेवी मेवादेवी मिस्रीदेवी र नारायणदेवी जन्मे । पाँचभाइ छोराहरुमध्ये चार भाइचाहिँ बालककालमा नै दिवङ्गत भए । उनका छोराहरुमध्ये बद्रीप्रसाद प्रधान मात्रै बाँचे । बद्रीप्रसाद प्रधान र तीन छोरीको चाहिँ घरबार पनि भयो । सेतुरामले नेपाली भाषाका सोरवटा गीत रिकर्डमा नै स्वराङ्कन गराएको पाइएको छ । तीमध्ये उनले गजल भजन झ्याउरे आदि गीत गाएका थिए । त्यस समयमा उनले १२ वटा नेवारी गीत पनि गाएका थिए । उनका गीतहरु जति स्वच्छन्दताले भरिएका हुन्थे त्यति नै मर्म स्पर्शी पनि हुन्थे । गीत गाउँदाचाहिँ उनी रोमान्टिक शब्द नै बढी रोज्ने गर्थे । त्यसैले पनि होला उनको गायनका विशेषतालाई लिएर चारै तिर हल्ला मच्चिने गथ्र्यो । वास्तवमा त्यतिखेर सेतुरामको स्वर भएको ग्रामोफोनका चक्का घुमाई फिराई धेरैले सुन्ने गर्थे । त्यतिले नपुगेर सेतुरामका गीत माइकमा राखेर पनि घन्काउने गरिन्थ्यो । 

सेतुराम सौखिन गायक थिए । उनी आफ्नो आत्मसन्तुष्टिका लागि मात्र गीत गाउँथे । उनको स्वरको मातमा परेर नै साहू जनकलाल श्रेष्ठले उनको ग्रामोफोन रिकर्ड बनाइदिएका थिए । हुन त सेतुरामले जीविकोपार्जनका लागि गीत गाउने लक्ष्य नै राखेनन् । यति हुँदाहुँदै पनि उनका गीतका चक्काहरु निकै बिक्री हुन्थे । त्यतिखेर नेपाली भाषाका गीतका चक्का पाउन नै गारो थियो । त्यसैले उनका स्वरहरुले सजिएको ग्रामोफोन नेपाल भित्रिएपछि उनको ख्याति चम्केको थियो । त्यस बेला नेवारी गीतको रेकर्ड गरेकाले सेतुराम काठमाडौँ उपत्यकाको नेवार समुदायमा सबैका मन परेका गायक भएका थिए । 'राजामति कुमति' भन्ने गीतको स्वराङ्कनपछि काठमाडौँ सहरमा उनी धेरैका हाई हाई भए । उनी गीत गाउँदा नाच्ने पनि गर्थे । ठट्टा गरीगरी नाच्ने र गाउने कलामा उनले ख्याति कमाएका थिए । सेतुरामभन्दा पहिला नेपाली गीत रिकर्ड गर्ने कोही पनि नेपाली गायक थिएनन् । उनी नेपाली भाषा र संस्कृतिलाई स्वरका माध्यमबाट देशविदेशमा पुर्याउने प्रथम साधक थिए । वास्तवमा उनी नेपाली सङ्गीतका महेश्वर थिए ।

आदिगायकको अन्त्य
सेतुराम गीत गाउँदागाउँदै बिरामी भए । उनको जिब्रोमा घाउ भएका कारण उनी १९९७ सालदेखि नै थला परेका थिए । त्यही रोगले नै उनी स्वर्गीय भए । उनको भौतिक चोला संवत् १९९८ साल चैत मसान्तमा समाप्त भयो । सेतुराम स्वर्गीय गए तापनि उनको देन नेपाली धर्तीमा अटल छ । उनी नेपाली भावनाको धुकधुकीमा सधैँ बाँचिरहेका छन् नाचिरहेका छन् र बोलिरहेका छन् : "झल्झली मैयाँ पातली बोलाउँदा बोल्दिनौ ।"

23:34 | Posted in , , , , , , , | Read More »

नेपाली संगीतमा प्रथम नारि गायिका - मेलवादेवी गुरुङ

नेपाली आधुनिक गीतको श्रृङ्खलामा मेलवादेवी गुरुङ प्रथम नारी गायिका हुन् । उनले १९८५ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा ‘सवारी मेरो रेलैमा’ बोलका गीत रिकर्डिङ गराएकी थिइन् । उनी आफैँ गीत लेख्तै, धून बनाउँदै गाउने प्रथम नेपाली गायिका थिइन्। ज्ञानबहादुर लामिछाने गुरुङ र सप्तदेवी गुरुङकी जेठी छोरीका रूपमा मेलवादेवीको जन्म १९५६ सालमा भएको थियो । उनी ओखलढुङ्गास्थित रुम्जाटारको काफलबोट गाउँमा जन्मेकी थिइन् । हाल त्यही ठाउँमा उनको स्मारक रहेको छ । मेलवादेवीले पाँच वर्षदेखि नै गीत गाएर गाउँलेलाई छक्कै पारेकी थिइन् । त्यसैले उनलाई राणाका दरबारमा गायिकाका रुपमा भर्ना गर्न उनकी आमा सप्तदेवी गुरुङ र दिदी बलमाया गुरुङ १९६५ सालतिर काठमाडौँ पसेका थिए । चन्द्रशमशेरका दरबारमा दाखिला भएपछि मेलवादेवीको औपचारिक साङ्गीतिक इतिहास आरम्भ भएको थियो ।

मेलवादेवीले श्री ३ चन्द्रशमशेरको दरबारमा गीत गाउन थालिन् । उनी दरबारको रङ्गमञ्च, सभासमारोहका अतिरिक्त चन्द्रशमशेरसँगै सिकारमा जङ्गल पुगेर समेत गीत गाउँथिन् । चन्द्रशमशेर पनि मेलवादेवीको स्वरका भक्त थिए । चन्द्रशमशेरले मात्र होइन उनकी रानी बालकुमारीदेवीबाट पनि सुरुसुरुमा मेलवादेवीले बक्सिस पाइरहिन् । मेलवादेवीको कोकिल स्वरलाई विराट् स्वरूप प्रदान गर्न चन्द्रशमशेर मग्न थिए । त्यसैले मेलवादेवीलाई ख्यातिप्राप्त उस्ताद बालाप्रसाद शर्मा, गणपत, खेमचन्द्रआदिबाट शास्त्रीय सङ्गीतको गायनमा पनि तालिम दिन थालियो । त्यसपछि उनी झन् उत्कृष्ट स्वरकी कोइलीमा दर्ता हुन थालिन् ।

मेलवादेवीको स्वरले प्रकृतिलाई पनि पगाल्ने गथ्र्यो । उनको स्वरको विषयमा उनकी छोरी विमला दीक्षतिले भनेकी थिइन् ”मेरी आमाको स्वरमा महाराज चन्द्रशमशेरका साइँला छोरा हिजहाइनेस केशरशमशेर पनि भुतुक्कै हुन्थे । त्यसैले एक दिन टन्टलापुर घाम लागेको बेला केशरशमशेरले आमालाई भने ‘अब यस्तो बेलामा गीत गाएर तिमी पानी पार्न सक्छयौ -’ त्यस बेला आमाको प्रत्युत्तर थियो ‘पानी कति मात्रामा पर्छ म त्यो भन्न सक्तिनँ । तर आकाशमा बादल आउँछ र पानी पर्छ म यति भन्न सक्छु ।’ अनि केशरशमशेरले आमासँग बाजी राख्तै भने ‘लौ तिमीले भनेको कुरा पुग्यो भने म तिमीलाई पाँच हजार रुपियाँ दिन्छु ।’ आमाले डेढ घण्टा गीत गाएपछि आकाशमा क्रमशः बादल लाग्यो र पानी पर्न थाल्यो । अनि केशरशमशेरले स्याबास भन्दै आमालाई पाँच हजार रुपियाँ बक्सिस दिए ।”

चन्द्रशमशेरका पाहुनापासा आउँदा पनि सिंहदरबार बेलायती बैठकमा झकिझकाउका साथ मेलवादेवीलाई उपस्थित गराइन्थ्यो । त्यतिखेर मेलवादेवी अतिथिको रुचिअनुसार शास्त्रीय, आधुनिक, भजन, लोकगीत र नेवारी गीत समेत गाउने गर्थिन् । उनको स्वर सुनेर चन्द्रशमशेरले बराबर उनलाई धाप मार्थे । त्यसैले मेलवादेवीको ईर्ष्यागर्नेहरूको ताँतीले पनि सिंहदरबार बेरिएको थियो । त्यसपछि उनको स्वरलाई विगार्न चन्द्रशमशेरकी रानी बालकुमारीदेवीका इसारामा मेलावादेवीका शत्रुहरूद्वारा पानमा सिन्दूर राखेर उनलाई खुवाइएको थियो । त्यसपछि उनको स्वर एक्कासि खच्क्यो । त्यस बेहोराले चन्द्रशमशेर अति नै दुखित भए ।

चन्द्रशमशेरले मेलवादेवीको स्वरको उपचार गर्न बेलायतबाट चिकित्सक बोलाए । तर जति नै खर्च गरे तापनि उनको स्वर पहिलाजस्तै हुन सकेन । तर पनि चन्द्रशमशेरले उनको स्वरको तारिफ गर्न छाडेनन् । मेलवादेवीको स्वर सुक्न थालेपछि पनि चन्द्रशमशेर भन्ने गर्थे “गा न गा, मलाई तेरो यही सुकेको आवाज नै मन पर्छ ।” चन्द्रशमशेरकी मन पर्ने गायिका भएका कारण सिंहदरबारमा मेलवादेवीको औपचारिक सुरक्षाचाहिँ देखिन्थ्यो । त्यस बेला उनलाई खास गरेर पुरुषवर्गले प्रत्यक्ष सम्पर्क गर्नु, प्रेम गर्नु र स्नेह देखाउनु भनेको बाघसँग कुस्ती खेल्नुसरह मानिन्थ्यो । यति हुँदाहुँदै पनि चन्द्रशमशेरका छोरा बबरशमशेरचाहिँ मेलवादेवीप्रति प्रायः आक्रामक देखिन्थे । साथै तबलावादक भक्तकृष्ण मानन्धर पनि मेलवादेवीको कला, रूप, यौवन र धनसम्पत्रि्रति त्यति नै आसक्त थिए ।

मेलवादेवी र चन्द्रशमशेर एकअर्कामा समर्पित भएको दृश्य हेर्न चन्द्रशमशेरकी रानी बालकुमारीदेवीलाई अति नै सकस पर्न थालेको थियो । त्यही परिवेशमा दरबारबाट मेलवादेवीको टिकट काटिन गयो । त्यसै सर्न्दर्भमा चन्द्रशमशेरले उनलाई काठमाडौँको विजयेश्वरीमा एउटा घर किनिदिए । त्यसपछि चौबीस वर्षभुक्तान भएको उमेर बोकेर उनी सिंहदरबारबाट निस्केकी थिइन् । यस घटनाले भक्तकृष्ण मानन्धरलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ भएको थियो । त्यसैले त्यतिखेर उनका पछिपछि उस्ताद मानन्धर लागेका थिए । मानन्धरले कैयौँ सपनाविपना देखाएर मेलवादेवीलाई दक्षिणकालीको मन्दिरमा लगेर सिन्दूरपोते र चुरा धागोले सजाएका थिए ।

भक्तकृष्णले पहिला पनि दुई जनासँग बिहे गरेर सन्तान जन्माएका थिए । साथै मेलवादेवीतर्फाट पनि दुईटी छोरी विमला र शान्ति जन्मेका थिए । मेलवादेवीसँगको बिहेपछि भक्तकृष्णलाई सिंहदरबार छिर्न बन्देज लगाइयो।साथै गुरुङसँगको बैबाहिक जीवन गाँसेको कसुरमा त्यस बेला उनी आफ्नो जातीय समाजबाट पनि बहिष्कृत भएका थिए । भक्तकृष्णसँग बिहे गरेको केही वर्षा मेलवादेवीको दाम्पत्य जीवन भङ्ग भयो । अनि उनले आफ्नो घरबार सस्तैमा बेचिन् र शुक्रराज शास्त्रीको सल्लाहमा कोलकाता जाने निर्णय गरिन् । सुत्केरी भएकै महिनादिनपछि उनी आफ्ना दुईनावालक छोरी विमला र शान्ति चेपेर रेलमार्गद्वारा कोलकाता लागिन् । कोलकाता पुगेपछि यात्राको अनुभव सँगालेर उनले ‘सवारी मेरो रेलैमा’ बोलको गीत गाइन् । त्यस बेलासम्म नेपालीभाषामा नेपाली नारीको स्वर रिकर्डिङ भएको थिएन ।

मेलवादेवीको कोलकातामा स्वच्छन्दतावादी यात्रा थियो । त्यतिखेर उनका खुट्टा रोक्ने न कुनै कल्ली थिए न उनका हात बाँध्ने नै कुनै बाईं थिए । त्यसैले उनी साङ्गीतिक कार्यक्रमहरूमा प्रवेश गरिरहन्थिन् । उनी घरी इलाहाबाद सङ्गीत सम्मेलनमा पुगिरहन्थिन् र घरी रामगढ सङ्गीत सम्मेलनमा भाग लिइरहन्थिन् । उनी जहाँजहाँ गएर आफ्नो गलाको कौशल देखाउँथिन् त्यहाँत्यहाँबाट उनले सुनका तक्मा पनि प्राप्त गर्थिन् । त्यति मात्र होइन इलाहाबाद सङ्गीत सम्मेलनले त उनलाई ‘ठुमरीकी रानी’को दर्जा पनि अर्पित गरेको थियो ।

मेलवादेवीले जीवनको उत्तर्रार्धमा आफ्नो नाउँ सुलभा राखिन् । खासमा त्यतिखेर आर्थिक रूपमा उनी निम्नस्तरमा नै बामे र्सर्दै थिइन् । आफ्नो जीविकोपार्जनका साथै छोरीहरूको पालनपोषणका निम्ति कोलकाताकै मारवाडी बालिका विद्यालयमा उनी सङ्गीतकी गुरुमा बनिन् । साथै त्यहीं स्कुलमा उनका छोरीहरु पनि भर्ना गरिए । त्यस घडी त्यहाँको मात्र आयस्ताले उपलब्धि हुन नसक्ता उनले आफ्ना कोठामा सङ्गीतको कक्षा पनि सञ्चालन गरिन् । आफ्ना शिष्यहरूलाई अध्यापन गराउन नेपाली, हिन्दी र बङ्गाली भाषामा उनी बराबरी नै गीत गाइरहन्थिन् । दुक्खसुक्ख जीवन भुक्तान गर्दै उनले दुवै छोरीहरूको विवाह पनि गरिदिइन् ।

छोरीहरुको बिहे गरेपछि मेलवादेवी डेरामा एक्लै बसिन् । उनले पहिलेझै एउटै कोठामा खाने र सुत्ने गरिन् । त्यतिखेर उनी विक्षिप्त मानसिक अवस्थामा नै घस्रँदै जीवन चलाउने गर्थिन् । २०१२ साल मङ्सिर महिनाको कुरा हो- खाना पकाइरहेका बेला स्टोभ पड्केर उनको शरीरमा आगो लाग्यो । त्यसको भोलिपल्ट छिमेकीले कोठाभित्रै उनको डढेको शरीर फेला पारे । अनि कोलकाता मेडिकल कलेजमा उनको लासको पोस्टमार्टम भयो । त्यसको केही दिनपछि उनका धर्मपुत्र रामचन्द्र गुप्ताले त्यो लास बुझे । यो दुःखद घटनाको विवरण उनका छोरीहरू विमला दीक्षित र शान्तिरानी आर्यले पनि पछि मात्र थाहा पाए ।

सवारी मेरो रेलैमा.....
सानु र सानु लैलै कुसुमे रुमाल बरिलै
ज्यान तिमीले पायौ कि बरिलै
झन् पर जान्छु लैलै झन् माया लाग्छ बरिलै
मोहनी लायौ कि बरिलै
सवारी मेरो रेलैमा !..
(स्वर, सङ्गीत र शब्द : मेलवादेवी)

 जानकारी : कुनैपनि व्यक्तिको बारेमा जिबनी लेख्नु भनेको चानचुने कुरा हैन । एउटा जिबनी तयार पार्नको निमित्त प्रयाप्त अध्ययनको आबश्यक पर्दछ । नेपाली संगीतका स्थापनाकाल देखिका कलाकारको जिबनी लेख्ने एक मात्र जिबनीकार  हुन् - नरेन्द्रराज प्रसाई । हाल सम्म उहाँले १०० भन्दा बढी कलाकर्मीको जिबनी लेख्नु भएको छ । ) 

 (Source - artistnepal.com) 

05:10 | Posted in , , , , , , | Read More »

Darjeeling ko Sano Rail (Baal Geet) Video Song

Darjeeling ko sano rail is a famous children song of darjeeling...its about toy train of the queen of hills...Important notice to every one who loves Darjeeling Himalayan railway. Darjeeling toy trains world heritage status tag is in danger. its been more then three years Darjeeling Himalayan railway track which got damaged due to various landslides is to be repaired. the UNESCO may withdraw World heritage statusfrom our beloved Darjeeling Himalayan Railway.

Song   : Darjeeling ko sano rail
Singer : Samir Sharma

00:28 | Posted in , , , , | Read More »

Hari Shrestha : Composer of Nepali Song rato rani

Nepalese, Indian Tabla, Madal, Dholak, Naal, Damfu, Demes, Bongos, Congas and other percussion instruments Mr.Hari Shrestha has on 1987 Diploma in Nepalese Classical Music, He has performed professionally at numerous functions,Gigs,Concerts, events and shows in Hong Kong, Shanghai, Guangzhou, Shenzhen,Bangkok, Malesiya, Taiwan, SriLanka, Macau, India, Japan,  Philippines, Chendu, Beijing, Austria Vienna, Seoul Korea, Japan, and Many Overseas. now, from jazz funk soul and old-school boogie to house, death jazz, deep groove and Afro to Brazilian beats. 

Definition for drummjam: Typically, people gather to drum in drum "circles" with others from the surrounding community. The drumjam circle offers equality because there is no head or tail. It includes people of all ages. The main objective is to share rhythm and get in tune with each other and themselves. To form a group consciousness. To entrain and resonate. By entrainment, I mean that a new voice, a collective voice, emerges from the group as they drum together.

Credit goes to Mr. Hari Shrestha for this video. He is the original rhythm composer as well as bongo player for this song. You can see him in this video too ( playing bongo). I found this video on his facebook profile and uploaded here for your refreshment.
rato rani fulejhai saajma - ( ORIGINAL VERSION)  

Youtube Video

23:06 | Posted in , , , , , , , | Read More »

21 Unknown facts about Singer Narayan Gopal

Film Maker, Writer, Media Personality Prakash Sayami has written about 21 unknown facts about Narayan Gopal. Here are rough translation of the Nepali text:
  1. To the ones he didn't like he used to say, 'One blow is not enough and two blows kills him.'
  2. He used call Gopal Yonjan by 'Mitjyu' and Divya Khaling by 'Som'
  3. Two of his songs were controversial. 'Galti Hazaar Hunchhan...' was banned in Radio Nepal. Another song, 'Aajha Bholi Harek Sanjh...' was behind the misunderstanding between the lyricist Bhim Birag and the musician Madhu Chhetri. The song was also removed from the music cassette.
  4. When a Baidhya businessman offered Narayan Gopal Rs. 200,000 to go to Bombay for recording his first album, Narayan Gopal refused by saying that he doesn't want a smuggler's money.
  5. Narayan Gopal refused an award because of the condition that he had to sing on stage. That was the first award from a movie.
  6. Like Indian actor Amitabh Bachchan, Narayan Gopal stayed away from media for three years. He banned government media like Jagjit Singh. He didn't sing for Radio Nepal in later stage of his life.
  7. Narayan Gopal's nickname was 'Gaida'. Those who didn't like him they used to call by this nickname. Those who like Narayan Gopal they used to call by the nickname 'Sanubhai'. Now, every Nepali knows him as 'Sworsamrat'.
  8. At the time he was the General Manager of Sanskritik Sansthan the condition was very bad. When the Indian Embassy wanted to help he refused. He started by showing plays like 'Corss ma Tangiyeko Jindagi' and was successful in purchasing a red car.
  9. Narayan Gopal started his theater journey by acting as a blind person in a play named "Tyag" in 2013 BS.
  10. Narayan Gopal's stage journey started by playing Tabla on the song of Prem Dhoj Pradhan during TC Night event in Trichandra College. In most of Prem Manik's song, Narayan Gopal used to play Tabala. The music director of the song he sung for the voice test in Radio Nepal was also Prem Manik.
  11. In the first year of his marriage he taught history in Amarsingh High School in Pokhara. In that time he lived as a guest in poet Bhupi Sherchan. Later he moved to Shyam Kachapati's house.
  12. Narayan Gopal's body builder friends used to call him 'Sando Pahalman'. Both of his body builder friends Tarzen Singh and Toofan Singh have already died.
  13. In 2036 BS while he went to the stage to sing in 'Samjhanako Raat' program he challenged from the stage, "If you want to fight I am ready come one-by-one."
  14. In the movie 'Pariwartan' he told that he won't sing a duet song and forced to add a solo song. The solo song 'Bhujnai Sakinau Timile Mero Aankha ko Bhaka... ' was his debut song in movie. The song was written by Chetan Karki and music by V. Balsara.
  15. When an ADC from the palace brought a song by Chandani Shah (then queen, Aishwarya) he got annoyed and asked him not go come again. He didn't want to sing the song. The palace wasn't happy by such a behavior of Narayan Gopal. But, later he sang the song, earning him the highest payment he ever received for singing a song.
  16. Naryan Gopal was titled 'Swor Samrat' by Nagendra Thapa in 2027. The title was publicized by journalist/novelist/lyrist Shiva Adhikari.
  17. Narayan Gopal had recorded 157 songs in his life. He sang three songs in his mother tongue, Newari, but none were recorded. He had saved those songs in his cassette player. Two of the songs were written by Girija Prasad Joshi and one by Durgalal Shrestha.
  18. First solo concert of Narayan Gopal was organized in Silgudi, West Bangal, India. The event was managed by musician Divya Khaling.
  19. After Arunma Lama Night Narayan Gopal and Ambar Gurung parted and didn't talk with each other. It was only in 2041 BS, during the time of the recording of 'Malati Mangale' poet Madhav Ghimire helped them get together again.
  20. During the royalty era, Narayan Gopal only sang two songs written by the royal members. One was written by Chandani Shah and another by Rabindra Shah.
  21. Apart from editing a magazine, Narayan Gopal had written a few articles. His essay "Devkota Bacheko Bhaya" was published in Madhuparka monthly and "Baudhik Bhanine Shrasta" (on Parijat) was published in Gorkhapatra daily. 
(Source :-ngopal.com)

05:34 | Posted in , , , , , | Read More »

The Title Song of Kathaa by Prashant Rasaily

Kathaa
Lyrics: Nabraj Lamsal.
Composer:Prashant Rasaily
Singer: Prashant Rasaily

Hyun' ko kathaa na pugloon jel,
Himaal agloonjel.
Jeewan pani jeewan hunchha,
Kewal Baachoon jel.
Praan jaanchha, gaye' pachee,
Kahaan jaanchha jaanchha.
Pharkiyera aaundaina,
Kathaa baaki hunchha.
Pharkiyera aaundaina,
Kathaa baaki hunchha.

Jahan tekyo tyehi akshar,
Aafai patra aafnai kahani.
Ekai ekai jasto laagchha,
Pharak din ko pharak bihaani.
Roone' aansoo suki jaanchha,
Haso' udee jaanchha.

Pharkiyera aaundaina,
Kathaa baaki hunchha.
Pharkiyera aaundaina,
Kathaa baaki hunchha.

Ghaam chhekne' kaalo baadal,
udauchha bataas.
Nirasa ma roonchha maanchhe'
Parkhi baschha Aas…
Naya phool bihani ko,
Sanjh' oilee jharchha.

Pharkiyera aaundaina,
Kathaa baaki hunchha.
Pharkiyera aaundaina,
Kathaa...

Audio Song of Katha



Video of Katha Title Song

23:57 | Posted in , , , , , , | Read More »

Legendary Nepali Folk singer Hira Devi Waiba

Hira Devi Waiba was a Nepali folk singer from Darjeeling, India. She came from a family of musicians from Ambotia near Kurseong and is hailed as the pioneer of Nepali folk songs in India.She has sung nearly 300 folk songs during her musical career spanning 40 years. Her singing career began when she recorded three songs in Kurseong for Radio Nepal in 1966. She worked as an announcer at the All India Radio station in Kurseong from 1963 to 1965. She was also a Nepali folk singer with All India Radio. She is the only Nepali folk singer to have cut albums (in 1974 and 1978) with HMV, Kolkata. Her popular songs include Phariya Lyayidiyechhan and Ora daudi jaanda. As a tribute to her father, Waiba had opened the SM Waiba International Music and Dance Academy at her home in Kadamtala, near Siliguri in 2008.

She was awarded the Mitrasen Purashkar by the Nepali Akademi of Darjeeling in 1986, the Mitrasen Smriti Puraskar by the Sikkim government in 1996, the Agam Singh Giri Puraskar in 2001 and the Gorkha Saheed Sewa Samiti’s Lifetime Achievement Award. The Nepal government had awarded her the Gorkha Dakshina Bahu, Sadhana Samman and the Madhurima Phul Kumari Mahato Award. Hira Waiba passed away on 19 January 2011 at the age of 71 years after suffering burn injuries in a fire accident at her home.

02:17 | Posted in , , , , | Read More »

"Aba Hamro Palo" – Beautiful Nepali Video Song

Song: Aba Hamro Palo
Singer: Mingma Sherpa
Lyrics: Rita Singh Thakuri
Music: Mingma Sherpa
Audio: MR Company
Camera: s2s(Shreshan)/Visan Yonjan
Edit: s2s(Shreshan)/Roshan Shrestha
Direction: Visan Yonjan
Production: Inline Creation

 
aba haamro bela, kehi naya sochne
kehi naya jaanne, bhatkiyeko gharko chhaano
hami milera ho taalne
aba haamro bela, kehi naya sochne
kehi naya jaanne juneli raatko chandramaa dhartimaa ho lyaaune

aba haamro bela kehi naya sochne
kehi naya jaanne, bhatkiyeko gharko chhaano
hami milera ho taalne

(khaali khaali chha aamako haat
khojdaichhan aakhale aafno ko saath) 2
(aba haamro paalo saanti ra sukha bharne
astaaudai gareko tyo ghaam lai
pheri aakashmaa ho herne) 2

(purkha ko yogdaan ho yo samaya
ishwor kai bardaan ho hamro jeevan) 2
aba haamro paalo saanti ra sukha bharne
astaaudai gareko tyo ghaam lai
pheri aakashmaa ho herne
aba haamro bela, kehi naya sochne
kehi naya jaanne, bhatkiyeko gharko chhaano
hami milera ho taalne  

Watch Video   
               

23:27 | Posted in , , , , , | Read More »

'Siri Ma Siri' OST Song from Nepali Film 'Uma'

 Here is a Music video by Abhaya & The Steam Injuns, "SIRI MA SIRI" from the original soundtrack of the Upcoming Nepali film 'UMA' . Ttwo main actors in Uma, Saugat Malla (Milan) and Recha Sharma (Uma) . Director Tsering Rhitar Sherpa and cinematographer Purushottam Pradhan .

"SIRI MA SIRI" The Original Sound Track


00:16 | Posted in , , , , | Read More »

MANTRA : 16 Videos Of Rock Band of Darjeeling

Mantra is a well-known Indo-Nepalese rock and roll band from Darjeeling . Formed in 2000, the band has produced many popular songs. Bir Gorkhali, Ekantama and Sanskriti,Timi bina are some of them. Bir Gorkhali, a song which first appeared in their debut album (Mantra) had also been featured by Prashant Tamang (the winner of Indian idol season 3), in his solo album 'Dhanyabad'. The current band members are: Bhasker Dewan (lead vocals), Pragya Lama (guitars), Birju Chowdhary (drums), Manish Thapa (keyboard), Bidhan (flute, saxophone) and Pravash Subba (bass) . The band’s regular song writer (Lyricist) is Sudarshan Tamang. Bishal Thapa is the former drummer and one of the founder members of the band.

ALBUMS

1. MANTRA 
2. MANTRA(ROCKYATRA) 
3. MANTRA(Himali Nepali) (2006) 
4. MANTRA MUGDHA (2010)

Gorkhali Ko Chhoro Video 


Jiwan Hamro Video


Jindagi - (Mantra Mughdha) Video   
     

Ke Bhani Hamro Video


Jati tadha vaye pani Video



Sanskriti Video


Ekantama Video   

Priyashi Video 
    


Samjhana Video


Himali Nepali Video


Pari GawaimaVideo


Sapna Video


Aakshaima Video


Nilo Akash Video


Sadhai Sadhai Video



Sara Sansar Video


00:53 | Posted in , , , , , , , , | Read More »